समुदाय केन्द्रित उपहार औजार
Cwallet उपहार औजार विशेष गरी Web2 र Web3 समुदायहरूका लागि प्रयोगकर्ता संलग्नता र ट्राफिक वृद्धि गर्नका लागि डिजाइन गरिएको हो, जसले गर्दा उनीहरूको व्यवसाय वृद्धि र विस्तार हुन्छ । यसले सामाजिक कार्यहरू संगठित गरेर र औजारद्वारा स्वचालित रूपमा प्रमाणित गरेर तपाईंका समुदायहरू विस्तार गर्न समग्र विधि प्रदान गर्दछ । विजेताहरू मुनासिब परिणाम आउने गरी क्रमरहित गोलाप्रथा विधिबाट छनोट गरिन्छ र विजेताहरूलाई स्वचालित रूपमा टोकन पुरस्कारहरू वितरण गरिन्छ ! आफ्नो समुदायलाई सन्तुष्ट प्रयोगकर्ता, रोमाञ्चक प्रतियोगिता, स्विपस्टेक, प्रतिस्पर्धा र मुनासिब उपहारहरूद्वारा अरूभन्दा अलग बनाउनुहोस् !
मुनासिब रूपमा निष्पक्ष र क्रमरहित गोलाप्रथा
Cwallet उपहार औजारमा "मुनासिब रूपमा निष्पक्ष" एल्गोरिदम छ जसले ब्लकचेन प्रविधि प्रयोग गरेर क्रमरहित परिणाम उत्पन्न गर्न उच्च स्तरको निष्पक्षता सुनिश्चित गर्दछ ।
Cwallet को मुनासिब रूपमा निष्पक्ष एल्गोरिदम तीन प्रमुख प्यारामिटरहरूद्वारा हासिल गरिएको छ:क्लायन्ट सिडसर्भर सिड, रनोन्स ।
निष्पक्ष परिणाम उत्पन्न गर्न क्लायन्ट सिड र सर्भर सिड, दुवै आवश्यक छन् ।
सर्भर सिड एक खुला स्रोत क्रमरहित एल्गोरिदममा आधारित उपहार नतिजाहरू उत्पन्न गर्ने संख्या र अक्षरहरूको एक शृङ्खला हो ।
हामी ब्लकचेनमा आधारित एल्गोरिदम प्रयोग गर्दछौँ जुन अप्रत्याशित (अनुमान गर्न नसकिने) हुन्छ । गोलाप्रथा सुरु भइसकेपछि, हालको ETH ब्लकको ह्यास क्लाइन्ट सिडको रूपमा प्रयोग गरिने छ ।
नोन्स एक सक्रिय पूर्णाङ्क हो जुन प्रत्येक सहभागितामा वृद्धि हुन्छ र सबै सहभागीहरूलाई हरेक विशिष्ट उपहारका लागि तिनको अद्वितीय PID (सहभागी ID) को रूपमा असाइन गरिन्छ ।
const Encrypt = (hash, serverSeed) => {
return CryptoJS.HmacSHA256(serverSeed, hash).toString();
}
const Calculate = (hash, lastDigits) => {
let d = new BigNumber(hash, 16).toFixed();
let digits = lastDigits;
if (digits < 8) digits = 8;
else if (digits > 16) digits = 16;
return d.slice(-digits);
}
const LotterySingle = (
clientSeedJoinUid,
serverSeed,
lastDigits
) => {
let hash = Encrypt(clientSeedJoinUid, serverSeed);
return Calculate(hash, lastDigits);
}
const instantDrawWinner = (
probabilityValue,
clientSeedJoinUid,
serverSeed,
lastDigits = 8) => {
let res = new Decimal(LotterySingle(clientSeedJoinUid, serverSeed, lastDigits));
let lastDigitsMaxNumber = new Decimal(10).pow(lastDigits);
const probabilityRes = lastDigitsMaxNumber.mul(probabilityValue);
if (res.greaterThanOrEqualTo(probabilityRes)) return false;
return true;
}
const notInstantDrawWinner = (
ethBlockHash,
serverSeed,
min = 0,
max,
winnerNum
) => {
const hash = Encrypt(ethBlockHash, serverSeed);
return CalculateWinnersV2(hash, min, max, winnerNum);
}
class LCG {
constructor(seed) {
this.modulus = 2 << 30;
this.multiplier = 1103515245;
this.increment = 12345;
this.seed = seed;
}
IntN = function (min, max) {
this.seed = new BigNumber(this.multiplier, 10)
.multipliedBy(this.seed)
.plus(this.increment)
.mod(this.modulus);
return +this.seed.toNumber() % (max - min) + min;
}
}
const CalculateWinnersV2 = (
hash,
min,
max,
winnerNum) => {
let res = [];
if (max < winnerNum) {
for (let i = min; i < max - 1; i++) {
res.push(i);
}
return res;
}
const sourceArr = Array.from(new Array((max)).keys())
let d = new BigNumber(hash, 16).toFixed();
let digit10NumberString = d.slice(0, 10);
let di = parseInt(digit10NumberString);
let lcg = new LCG(di);
for (let i = 0; i < winnerNum; i++) {
let ri = lcg.IntN(i, sourceArr.length);
[sourceArr[i], sourceArr[ri]] = [sourceArr[ri], sourceArr[i]]
}
return sourceArr.slice(0, winnerNum);
}
क्रमरहित गोलाप्रथा प्रक्रिया
उपहार प्यारामिटरहरू (सर्भर सिड, क्लाइन्ट सिड र नोन्स) प्रयोग गरेर क्रमरहित संख्याहरू उत्पन्न गरिन्छ । गोलाप्रथा सुरु हुनु अघि सर्भर सिड ह्यास गरी प्रदर्शित हुन्छ; यसले कसैले पनि (हामीले पनि) गोलाप्रथामा हेरफेर गर्न नसक्ने कुरा सुनिश्चित गर्दछ ।
हाम्रो यादृच्छिकीकरण एल्गोरिदम
हाम्रो एल्गोरिदमले रेखीय सर्वाङ्गसमता जनरेटर बमोजिम ETH ब्लक ह्यास र सर्भर सिडको आधारमा सबै सहभागीहरू (उपहार सर्जकले निर्धारण गरे अनुसार) मध्येबाट विजेताहरूको एक निश्चित संख्या चयन गर्दछ । हामी एल्गोरिदमको प्यारामिटरको रूपमा "Glibc" प्रयोग गर्दछौँ, ETH blockHash लाई गोप्य कीको रूपमा र ServerSeed इन्क्रिप्ट गर्नका लागि ह्यास मान प्राप्त गर्न HmacSHA256 जेनेरेटर प्रयोग गर्दछौँ । यो ह्यास मानलाई पूर्णाङ्कमा रूपान्तरण गरिन्छ, जसमध्ये अन्तिम आठ अंकहरूलाई प्रारम्भिक सिडको रूपमा प्रयोग गरिने छ । त्यसो गरेर, सबै विजेताहरू चयन नभएसम्म हामी प्रत्येक सहभागीबाट क्रमरहित ढङ्गबाट विजेता चयन गर्ने छौँ । यदि सहभागीहरूको संख्या विनियोजन गरिएका विजेताहरूको संख्याभन्दा कम वा बराबर छ भने, प्रत्येक सहभागीले एल्गोरिदम गणना विना पुरस्कार जित्ने छन् ।
ट्रेन्डिङ सामाजिक सञ्जाल प्लेटफर्महरूमा स्वचालित कार्य प्रमाणीकरण
प्रयोगकर्ताले प्रत्येक सामाजिक प्लेटफर्ममा भाग लिने बित्तिकै हामी प्रत्येक कार्यलाई प्रमाणित गर्दछौँ, जसले तपाईंको समय बचत गर्दछ र तपाईंको सामाजिक सञ्जाल मार्केटिङ योजनाको रणनीति बनाउन र तपाईंको उपहारमा गुणस्तरीय ट्राफिक आकर्षित गर्न तपाईंलाई वास्तविक प्रयोगकर्ता संलग्नता प्रदान गर्दछ !
तपाईंका लक्षित दर्शकहरूका लागि मात्र उपहार सिर्जना गर्नुहोस् !
हाम्रो अद्वितीय सहभागी फिल्टर प्रयोग गरेर, तपाईं अब गुणस्तरीय उपहारहरूमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ, जसले सिधै तपाईंको ब्रान्डलाई बढावा दिने प्रयोगकर्ताहरूलाई मात्र आकर्षण र पुरस्कृत गर्न सक्नुहुन्छ ।
Twitter सहभागी फिल्टर
Cwallet उपहार औजार प्रयोग गरेर तपाईंलाई Twitter खाताको न्यूनतम उमेर र फलोअरहरूको संख्या सेट गरेर सहभागीहरूलाई सजिलै फिल्टर गर्न सक्नुहुन्छ; त्यसरी, तपाईंले स्प्याम वा डुप्लिकेट खाताहरू फिल्टर गर्न सक्नुहुन्छ ।
अन-चेन प्रमाणीकरण
Cwallet उपहार औजारले तपाईंलाई प्रयोगकर्ताहरूको वालेट ठेगानाहरू सङ्कलन गर्न र तिनका एसेट होल्डिङ (विशेष NFT वा फन्जिबल (प्रतिस्थापन गर्न सकिने) टोकनहरू), पहिलेका कारोबारहरू र कारोबार ढाँचाहरू प्रमाणित गर्न सक्नुहुन्छ; यो Cwallet मा समर्थित सबै 50+ ब्लकचेन नेटवर्कहरूमा गर्न सकिन्छ ।
धोकेवाज सहभागीहरू छन् ? Cwallet उपहार प्रयोग गरेपछि त्यस्तो हुँदैन
Cwallet उपहार औजार सहित, तपाईंले सिर्जना गर्नुभएका हरेक उपहार निष्पक्ष हुन्छ र वास्तविक सहभागीहरूले कार्यहरू पूरा गरेपछि उनीहरूलाई मात्र पुरस्कृत गरिन्छ भन्ने कुरामा तपाईं आश्वस्त हुन सक्नुहुन्छ । अब तपाईंका उपहारहरूमा कुनै नक्कली सहभागीहरू, पहिले डिजाइन गरिएका स्क्रिप्ट वा दोहोरिने सहभागिता हुने छैन ।
कार्य प्रमाणीकरण
उपहार दिइने सहभागीका IP ठेगानाहरू अनुगमन गरेर, हामी एकै IP ठेगानाबाट एउटै Cwallet उपहारमा भाग लिने भिन्न PID भएका सहभागीहरू छन् कि छैनन् भनेर निर्धारण गर्न सक्छौँ ।
एन्टि bot
हामी स्प्याम खाताहरू र bot हरू पत्ता लगाउन मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गरेर सामाजिक सञ्जाल प्लेटफर्महरूमा सहभागीका खाताहरूको गतिविधि र विश्वसनीयता जाँच गर्दछौँ ।
इमेल प्रमाणीकरण
Cwallet उपहार सहभागीहरूले अनिवार्य रूपमा वैध इमेल ठेगाना पेस गर्नुपर्ने छ । भरपर्दो प्रमाणीकरण तथा फिल्टरिङ संयन्त्र प्रयोग गरेर, हामी स्प्यामरहरूबाट हुने आक्रमणहरूबाट सही ढङ्गले बच्न सक्छौँ ।
स्वत: पुरस्कार वितरणले यसलाई सजिलो बनायो
हाम्रो स्वचालित टोकन पुरस्कार वितरण सुविधा प्रयोग गरेर, तपाईंले टोकन पुरस्कारहरू सिधै विजेताहरूका क्रिप्टो वालेटमा वितरण गर्न सक्नुहुन्छ ! यो सृष्टिकर्ता र विजेता दुवैका लागि सुरक्षित, सुविधाजनक र निःशुल्क हुन्छ ।
तपाईंको समय बहुमूल्य हुन्छ र हामी स्वचालित रूपमा टोकन पुरस्कार पठाएर तपाईंको समय बचत गर्न मद्दत गर्दछौँ । त्यस बाहेक, हामी तपाईंलाई रकम बचत गर्न पनि मद्दत गर्दछौँ, किनकि सेवा पूर्ण रूपमा नि:शुल्क प्रयोग गर्न उपलब्ध छ । तपाईंले पुरस्कार तहहरू र रकम सेट गर्नुभए पुग्छ र बाँकी काम हामी गर्ने छौँ ।
टोकन मात्र होइन ! तपाईं अन्य पुरस्कारहरू पनि म्यानुअल रूपमा वितरण गर्न सक्नुहुन्छ, जस्तै:
हाम्रो रेटिङ र सम्पर्क प्रणालीले पुरस्कार वितरणको सन्दर्भमा उत्कृष्ट दक्षता सुनिश्चित गर्ने छ ।
लचिलोपन र रमाइलो, गतिशील गोलाप्रथा विधिहरूद्वारा सुविधायुक्त
तपाईंको उपहार लक्ष्यहरू जे भए पनि, हामी तपाईंलाई ती हासिल गर्न मद्दत गर्न उपलब्ध छौँ । चाहे तपाईं तत्काल कार्यान्वयन, लक्ष्यमा आधारित कार्यान्वयन वा लक्षित समयमा कार्यान्वयन गर्न चाहनुहुन्छ, Cwallet उपहार औजारले तपाईंलाई यी सबै र थप कुराहरू हासिल गर्न मद्दत गर्दछ !
समयबद्ध गोलाप्रथा
सबै विजेताहरू तपाईंले पूर्वनिर्धारित गर्नुभएको निश्चित समयमा गोलाप्रथाबाट छनोट गरिने छ
तात्कालिक गोलाप्रथा
सहभागीहरूले सबै कार्यहरू पूरा गरिसकेपछि गोलाप्रथाबाट पुरस्कार छनोट गर्न सक्ने छन्
लक्ष्य-प्रेरित गोलाप्रथा
यसले तपाईंका लक्ष्यहरू हासिल भएपछि मात्र तपाईंको उपहार कार्यान्वयन गर्दछ । त्यसरी, तपाईंले उपहारहरूलाई तपाईंका लक्ष्यहरू हासिल भएपछि मात्र कार्यान्वयन हुने गरी व्यवस्थित गर्न सक्नुहुन्छ ।
Cwallet उपहार औजार कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने
अधिकतम लाभका लागि उपहार औजार धेरै तरिकाले प्रयोग गर्न सकिन्छ । तपाईंले यसलाई सामाजिक सञ्जालमा तपाईंको ब्रान्ड विस्तार गर्न, सामग्री र उत्पादनहरूमा प्रशंसकको प्रतिक्रिया प्राप्त गर्न, तपाईंको वेबसाइट र व्यवसाय पृष्ठहरूमा ट्राफिक प्राप्त गर्न वा समुदायहरूमा रमाइलो गर्न प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले उपहार सिर्जना गरेर, यसलाई लक्षित समुदायहरूमा सेयर गरी आनन्दले बसेर तपाईंका लक्षित दर्शकहरूले तपाईंको प्रतियोगितामा भाग लिएको हेर्नुहोस् । जुनसुकै ठाउँबाट जो कोहीले कुनै पनि बेला उपहारमा भाग लिन सक्ने छन् ।
रेफरल प्रतियोगिता ! शीर्ष 20 रिफररहरूका लागि 20 BNB पुरस्कार पूल
20 BNB इनामको हिस्सा प्राप्त गर्न आफ्ना साथीहरूलाई हाम्रो Discord सर्भरमा आमन्त्रित गर्नुहोस् । 5 जनाभन्दा बढी व्यक्तिहरूलाई निमन्त्रणा गर्ने जो कोहीले पनि अन्तिम गोलाप्रथामा सहभागी हुन सक्ने छन् । 72 घण्टामा समाप्त हुने छ, अहिले नै यसमा सहभागी हुनुहोस् !
केवल 3 सरल चरणहरू सहित एउटा उपहार सिर्जना गर्नुहोस्
केही मिनेटमै तपाईं चाहे अनुसारको उपहार सिर्जना गर्नुहोस्, यसलाई विभिन्न च्यानलहरू र Voila मा प्रवर्द्धन गर्नुहोस् ! आफ्नो ब्रान्डको आवश्यकता अनुरूप विशेष ढङ्गले तयार पारिएको उपहार, प्रतियोगिता, स्विपस्टेक वा भाग्यशाली गोलाप्रथा सजिलै जारी गर्नुहोस् ।
पहिलो चरण:
आफ्नो परियोजना र उपहारको बारेमा वर्णन गर्नुहोस्: · परियोजना विवरण थप्नुहोस् · आफ्नो उपहारको शीर्षक, विवरण, ब्यानर र भिडियो दिनुहोस् · गोलाप्रथा विधि चयन गर्नुहोस्
दोस्रो चरण:
विभिन्न प्लेटफर्महरूमा प्रयोगकर्ताले गर्नुपर्ने कार्यहरू कन्फिगर गर्नुहोस् । सबै कार्यहरू पूरा गरेर, प्रयोगकर्ताहरू अन्तिम गोलाप्रथाका लागि योग्य हुने छन्
तेस्रो चरण:
उपहारका लागि पुरस्कार र विजेताहरूको संख्या निर्धारण गर्नुहोस् विजेताहरूका लागि उपहार प्रायोजकको सम्पर्क विवरण र नोटहरू थप्नुहोस्
हामी अन्यभन्दा अलग छौँ ! हामी बाँकीभन्दा बृहत्तर छौँ
Web2 र Web3 समुदाय, परियोजना र KOL हरूका लागि स्वत: वितरित टोकन इनाम प्रणाली सहित डिजाइन गरिएको ।
मुनासिब रूपमा निष्पक्ष गोलाप्रथाको नतिजा, सबै सहभागीका लागि पारदर्शी, नतिजाहरू कसैले पनि हेरफेर गर्न नसक्ने ।
स्वचालित रूपमा प्रमाणित हुने विभिन्न प्लेटफर्महरूमा विभिन्न कार्यहरू, सबै संलग्नताहरू वास्तविक हुन् भनी सुनिश्चित गर्न मद्दत गर्ने ।
उपहार कार्यहरू Web3 समुदायहरूभित्र र बाहिर सबै मूलधारका सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत सम्पन्न गर्न सकिन्छ ।
विभिन्न गोलाप्रथा विधिहरू, प्रत्येकलाई विविध प्रकारका आवश्यकताहरू अनुरूप डिजाइन गरिएको । तिनमा तत्काल, म्यानुअल र लक्ष्य-प्रेरित गोलाप्रथा पर्दछन् ।
अनुकूलित र सुन्दर विजेटहरू जसले उपहारमा ब्रान्ड र प्रयोगकर्ता-मैत्री प्रयोगकर्ता इन्टरफेस (UI) छन् भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्दछ ।
द्रुत गतिमा बढ्दो Web3 समुदायका आवश्यकताहरू प्रभावकारी रूपमा पूरा गर्न असमर्थ ।
निष्पक्षता प्रमाणित गर्न नसकिने; तसर्थ, उपहार सर्जकहरूले सजिलै विजेताहरूको सूची हेरफेर गर्न सक्ने छन् ।
निष्पक्षता प्रमाणित गर्न नसकिने; तसर्थ, उपहार सर्जकहरूले सजिलै विजेताहरूको सूची हेरफेर गर्न सक्ने छन् ।
तीमध्ये धेरैले समकालीन सामाजिक सञ्जाल प्लेटफर्महरू समर्थन गर्दैनन् र Web3 समुदायहरूका लागि कुनै विशेष औजारहरू छैनन्, जस्तै अन-चेन प्रमाणीकरण ।
यी प्लेटफर्महरूमा हुने धेरैजसो गोलाप्रथाहरूमा विभिन्न गोलाप्रथामा विविधताको अभाव हुन्छ; साथै, गोलाप्रथाहरू प्रायः म्यानुअल हुन्छन् र उपहार दिइसकेपछि विजेताहरूको सूची सम्पादन गर्न सकिन्छ, जुन रमाइलो वा निष्पक्ष होइन ।
सहभागीहरूका लागि आकर्षक नहुने आधारभूत प्रयोगकर्ता इन्टरफेसहरू सहित अल्छी र थकाइ लाग्दा विजेटहरू ।
Cwallet उपहार औजार एउटा उपहार वितरण गर्ने औजार मात्र होइन; यसले Web2 र Web3 समुदायहरूका लागि प्रभावकारी रूपमा ब्रान्ड छाप र सामुदायिक संलग्नताहरूलाई सुधार गर्दछ ।
Cwallet डाउनलोड गर्नुहोस् र विभिन्न औजारहरूमा पहुँच राख्नुहोस्
Cwallet: उत्कृष्ट बजार दरहरू प्रदान गर्ने तत्काल स्वाप सुविधा सहित 50+ नेटवर्क र 800+ क्रिप्टोहरू समर्थित छन् । Cwallet औजारहरू: क्रिप्टो टिपू र भुक्तानीहरू प्राप्त गर्नका लागि टिप बक्स, रमाइला र आकर्षक खेलहरूका लागि airdrop खेलहरू, समुदायको विस्तार बढाउनका लागि उपहार औजार र अन्य मार्केटिङ आवश्यकताहरू । Cwallet Bots: ट्राफिक प्राप्त गर्न वा हाम्रो विशेष bot सुविधाहरू सहित तपाईंको समुदायलाई मुद्रीकरण गर्नका लागि सामाजिक सञ्जाल प्लेटफर्महरू र अझ उन्नत सेटिङहरू मार्फत क्रिप्टो कारोबारहरूलाई सहज बनाइएको ।
FAQ
तपाईंले उपहारमा भाग लिन प्रयोग गर्नुभएको खाता प्रयोग गरेर Cwallet मा लगइन गर्नुहोस्; टोकन इनाम सहित तपाईंको मौज्दात अद्यावधिक गरिने छ र तपाईंले कारोबार रेकर्डहरू मार्फत यो पुष्टि गर्न सक्नुहुन्छ ।
कार्य समाप्त भएको स्थिति प्रमाणित गर्न, कार्य बक्समा "कार्य स्थिति जाँच गर्नुहोस्" मा क्लिक गर्नुहोस् ।
यदि तपाईंले उपहार जित्नुभएको छ भने, प्रायोजकको सम्पर्क विवरण र तपाईंको इनाम कसरी दाबी गर्ने भन्ने बारे विशेष निर्देशनहरू हेर्न "इनाम दाबी गर्नुहोस्" मा क्लिक गर्नुहोस् ।
Cwallet उपहार औजारले नतिजाहरू उत्पन्न गर्नका लागि उचित एल्गोरिदम प्रयोग गर्दछ । प्रत्येक नतिजालाई ServerSeed र ClientSeed दुवै सहित गणना गरिनुपर्दछ । यस विधि प्रयोग गर्दा, गोलाप्रथा परिणामहरू अप्रत्याशित र मुनासिब रूपमा निष्पक्ष हुन्छन्; नतिजालाई कसैले हेरफेर गर्न सक्दैन । विस्तृत विवरण यहाँ हेर्नुहोस् ।(https://doc.cwallet.com/cwallet-tools/giveaway/how-to-verify-fairness)
उपहार सर्जकहरूले उपहारहरू मार्फत आफ्नो ब्रान्डको छाप बढाउन कार्यहरूलाई धेरै सामाजिक सञ्जाल प्लेटफर्महरूमा सेट अप गर्न सक्छन् । Cwallet उपहार औजारले सम्पूर्ण प्रक्रियालाई स्वचालित बनाउँछ, जसले गर्दा प्रयोगकर्ताहरूलाई कार्यहरू पूरा गरेका छन् कि छैनन् भनी प्रमाणित गर्न सहज बनाउँछ र समय बचत गर्न मद्दत गर्दछ ।
उपहार सिर्जना गरिसकेपछि र उपहार प्रक्रियाको समयमा पनि, तपाईंले िवरण परिवर्तन गर्ने, ब्यानर वा भिडियोहरू थप्ने जस्ता उपहार सामग्री सम्पादन गर्न सक्नुहुन्छ; तपाईंले पुरस्कार र कार्यहरू पनि परिवर्तन गर्न सक्नुहुन्छ । यद्यपि, टोकन पुरस्कारका लागि Cwallet मा चयन गरिएको टोकन परिवर्तन गर्न नसकिने कुरालाई ध?यान दिनु महत्त्वपूर्ण हुन्छ ।
लक्ष्य-प्रेरित उपहार सिर्जना गर्दा, तपाईंले गोलाप्रथाका लागि पछिल्लो समय निर्दिष्ट गर्नुपर्ने छ । यो समय सेट गर्नुको उद्देश्य भनेको लामो समयसम्म लक्ष्य पूरा नभएको अवस्थामा तपाईंको उपहार स्वतः गोलाप्रथा गर्नु हो । त्यसैले लक्ष्य हासिल नभए पनि, एक निश्चित समयमा (सर्जकद्वारा पूर्वनिर्धारित), उपहार स्वतः गोलाप्रथा गरिने छ ।
तपाईंको विचार के छ ?
हामी तपाईंको कुरा सुन्न चाहन्छौँ ! हामी तपाईंको विचार र प्रतिक्रियाको धेरै सम्मान गर्दछौँ र एकै बिन्दुमा तपाईंका आवश्यकताहरू पूरा गर्ने सेवाहरू सिर्जना गर्दै हामी निरन्तर सुधार गर्ने अपेक्षा गर्दछौँ ।