समुदाय केन्द्रित उपहार औजार

Cwallet उपहार औजार विशेष गरी Web2 र Web3 समुदायहरूका लागि प्रयोगकर्ता संलग्नता र ट्राफिक वृद्धि गर्नका लागि डिजाइन गरिएको हो, जसले गर्दा उनीहरूको व्यवसाय वृद्धि र विस्तार हुन्छ । यसले सामाजिक कार्यहरू संगठित गरेर र औजारद्वारा स्वचालित रूपमा प्रमाणित गरेर तपाईंका समुदायहरू विस्तार गर्न समग्र विधि प्रदान गर्दछ । विजेताहरू मुनासिब परिणाम आउने गरी क्रमरहित गोलाप्रथा विधिबाट छनोट गरिन्छ र विजेताहरूलाई स्वचालित रूपमा टोकन पुरस्कारहरू वितरण गरिन्छ ! आफ्नो समुदायलाई सन्तुष्ट प्रयोगकर्ता, रोमाञ्चक प्रतियोगिता, स्विपस्टेक, प्रतिस्पर्धा र मुनासिब उपहारहरूद्वारा अरूभन्दा अलग बनाउनुहोस् !

Crypto giveaway अभियान, Giveaway उपकरण, कार्य र क्रिप्टो कमाउनुहोस्Crypto giveaway अभियान, Giveaway उपकरण, कार्य र क्रिप्टो कमाउनुहोस्Crypto giveaway अभियान, Giveaway उपकरण, कार्य र क्रिप्टो कमाउनुहोस्

मुनासिब रूपमा निष्पक्ष र क्रमरहित गोलाप्रथा

Cwallet उपहार औजारमा "मुनासिब रूपमा निष्पक्ष" एल्गोरिदम छ जसले ब्लकचेन प्रविधि प्रयोग गरेर क्रमरहित परिणाम उत्पन्न गर्न उच्च स्तरको निष्पक्षता सुनिश्चित गर्दछ ।

Cwallet को मुनासिब रूपमा निष्पक्ष एल्गोरिदम तीन प्रमुख प्यारामिटरहरूद्वारा हासिल गरिएको छ:क्लायन्ट सिडसर्भर सिड, रनोन्स ।

निष्पक्ष परिणाम उत्पन्न गर्न क्लायन्ट सिड र सर्भर सिड, दुवै आवश्यक छन् ।

Server Seed:

सर्भर सिड एक खुला स्रोत क्रमरहित एल्गोरिदममा आधारित उपहार नतिजाहरू उत्पन्न गर्ने संख्या र अक्षरहरूको एक शृङ्खला हो ।

Client Seed:

हामी ब्लकचेनमा आधारित एल्गोरिदम प्रयोग गर्दछौँ जुन अप्रत्याशित (अनुमान गर्न नसकिने) हुन्छ । गोलाप्रथा सुरु भइसकेपछि, हालको ETH ब्लकको ह्यास क्लाइन्ट सिडको रूपमा प्रयोग गरिने छ ।

Nonce:

नोन्स एक सक्रिय पूर्णाङ्क हो जुन प्रत्येक सहभागितामा वृद्धि हुन्छ र सबै सहभागीहरूलाई हरेक विशिष्ट उपहारका लागि तिनको अद्वितीय PID (सहभागी ID) को रूपमा असाइन गरिन्छ ।

  const Encrypt = (hash, serverSeed) => {
    return CryptoJS.HmacSHA256(serverSeed, hash).toString();
  }

  const Calculate = (hash, lastDigits) => {
    let d = new BigNumber(hash, 16).toFixed();
    let digits = lastDigits;
    if (digits < 8) digits = 8;
    else if (digits > 16) digits = 16;
    return d.slice(-digits);
  }

  const LotterySingle = (
    clientSeedJoinUid,
    serverSeed,
    lastDigits
    ) => {
    let hash = Encrypt(clientSeedJoinUid, serverSeed);
    return Calculate(hash, lastDigits);
  }

  const instantDrawWinner = (
    probabilityValue,
    clientSeedJoinUid,
    serverSeed,
    lastDigits = 8) => {
    let res = new Decimal(LotterySingle(clientSeedJoinUid, serverSeed, lastDigits));
    let lastDigitsMaxNumber = new Decimal(10).pow(lastDigits);
    const probabilityRes = lastDigitsMaxNumber.mul(probabilityValue);
    if (res.greaterThanOrEqualTo(probabilityRes)) return false;
    return true;
  }

  const notInstantDrawWinner = (
    ethBlockHash,
    serverSeed,
    min = 0,
    max,
    winnerNum
  ) => {
    const hash = Encrypt(ethBlockHash, serverSeed);
    return CalculateWinnersV2(hash, min, max, winnerNum);
  }

  class LCG {
    constructor(seed) {
      this.modulus = 2 << 30;
      this.multiplier = 1103515245;
      this.increment = 12345;
      this.seed = seed;
    }
    IntN = function (min, max) {
      this.seed = new BigNumber(this.multiplier, 10)
        .multipliedBy(this.seed)
        .plus(this.increment)
        .mod(this.modulus);
      return +this.seed.toNumber() % (max - min) + min;
    }
  }

  const CalculateWinnersV2 = (
    hash,
    min,
    max,
    winnerNum) => {
    let res = [];
    if (max < winnerNum) {
      for (let i = min; i < max - 1; i++) {
        res.push(i);
      }
      return res;
    }
    const sourceArr = Array.from(new Array((max)).keys())
    let d = new BigNumber(hash, 16).toFixed();
    let digit10NumberString = d.slice(0, 10);
    let di = parseInt(digit10NumberString);
    let lcg = new LCG(di);

    for (let i = 0; i < winnerNum; i++) {
      let ri = lcg.IntN(i, sourceArr.length);
      [sourceArr[i], sourceArr[ri]] = [sourceArr[ri], sourceArr[i]]
    }

    return sourceArr.slice(0, winnerNum);
  }
क्रमरहित गोलाप्रथा प्रक्रिया

उपहार प्यारामिटरहरू (सर्भर सिड, क्लाइन्ट सिड र नोन्स) प्रयोग गरेर क्रमरहित संख्याहरू उत्पन्न गरिन्छ । गोलाप्रथा सुरु हुनु अघि सर्भर सिड ह्यास गरी प्रदर्शित हुन्छ; यसले कसैले पनि (हामीले पनि) गोलाप्रथामा हेरफेर गर्न नसक्ने कुरा सुनिश्चित गर्दछ ।

हाम्रो यादृच्छिकीकरण एल्गोरिदम

हाम्रो एल्गोरिदमले रेखीय सर्वाङ्गसमता जनरेटर बमोजिम ETH ब्लक ह्यास र सर्भर सिडको आधारमा सबै सहभागीहरू (उपहार सर्जकले निर्धारण गरे अनुसार) मध्येबाट विजेताहरूको एक निश्चित संख्या चयन गर्दछ । हामी एल्गोरिदमको प्यारामिटरको रूपमा "Glibc" प्रयोग गर्दछौँ, ETH blockHash लाई गोप्य कीको रूपमा र ServerSeed इन्क्रिप्ट गर्नका लागि ह्यास मान प्राप्त गर्न HmacSHA256 जेनेरेटर प्रयोग गर्दछौँ । यो ह्यास मानलाई पूर्णाङ्कमा रूपान्तरण गरिन्छ, जसमध्ये अन्तिम आठ अंकहरूलाई प्रारम्भिक सिडको रूपमा प्रयोग गरिने छ । त्यसो गरेर, सबै विजेताहरू चयन नभएसम्म हामी प्रत्येक सहभागीबाट क्रमरहित ढङ्गबाट विजेता चयन गर्ने छौँ । यदि सहभागीहरूको संख्या विनियोजन गरिएका विजेताहरूको संख्याभन्दा कम वा बराबर छ भने, प्रत्येक सहभागीले एल्गोरिदम गणना विना पुरस्कार जित्ने छन् ।

अनियमित ड्र उपहार अभियान, क्रिप्टो स्वीपस्टेक्स, निष्पक्ष प्रतियोगिता

ट्रेन्डिङ सामाजिक सञ्जाल प्लेटफर्महरूमा स्वचालित कार्य प्रमाणीकरण

प्रयोगकर्ताले प्रत्येक सामाजिक प्लेटफर्ममा भाग लिने बित्तिकै हामी प्रत्येक कार्यलाई प्रमाणित गर्दछौँ, जसले तपाईंको समय बचत गर्दछ र तपाईंको सामाजिक सञ्जाल मार्केटिङ योजनाको रणनीति बनाउन र तपाईंको उपहारमा गुणस्तरीय ट्राफिक आकर्षित गर्न तपाईंलाई वास्तविक प्रयोगकर्ता संलग्नता प्रदान गर्दछ !

उपहार उपकरण, क्रिप्टो उपकरण, कार्य र टेलिग्राम मा कमाउनुहोस्
उपहार उपकरण, क्रिप्टो उपकरण, कार्य र Twitter मा कमाउनुहोस्
उपहार उपकरण, क्रिप्टो उपकरण, कार्य र Discord मा कमाउनुहोस्
उपहार दिने उपकरण, Youtube फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Youtube मा कमाउनुहोस्
उपहार दिने उपकरण, Reddit फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Reddit मा कमाउनुहोस्
उपहार दिने उपकरण, Medium फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Medium मा कमाउनुहोस्
उपहार दिने उपकरण, Telegram फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Telegram मा कमाउनुहोस्
उपहार दिने उपकरण, Twitter फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Twitter मा कमाउनुहोस्
उपहार दिने उपकरण, Discord फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Discord मा कमाउनुहोस्
उपहार दिने उपकरण, Linkedin फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Linkedin मा कमाउनुहोस्
उपहार दिने उपकरण, Instagram फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Instagram मा कमाउनुहोस्
उपहार दिने उपकरण, Facebook फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Facebook मा कमाउनुहोस्
उपहार दिने उपकरण, TikTok फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र TikTok मा कमाउनुहोस्
उपहार दिने उपकरण, Vimeo फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Vimeo मा कमाउनुहोस्
उपहार दिने उपकरण, Mirrir फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Mirrir मा कमाउनुहोस्
उपहार दिने उपकरण, Twitch फलोअरहरू प्राप्त गर्नुहोस्, कार्य गर्नुहोस् र Twitch मा कमाउनुहोस्

तपाईंका लक्षित दर्शकहरूका लागि मात्र उपहार सिर्जना गर्नुहोस् !

हाम्रो अद्वितीय सहभागी फिल्टर प्रयोग गरेर, तपाईं अब गुणस्तरीय उपहारहरूमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ, जसले सिधै तपाईंको ब्रान्डलाई बढावा दिने प्रयोगकर्ताहरूलाई मात्र आकर्षण र पुरस्कृत गर्न सक्नुहुन्छ ।

giveaway उपकरण, उपहार संग समुदाय संलग्न, कार्य प्रमाणित र कमाउन

Twitter सहभागी फिल्टर

Cwallet उपहार औजार प्रयोग गरेर तपाईंलाई Twitter खाताको न्यूनतम उमेर र फलोअरहरूको संख्या सेट गरेर सहभागीहरूलाई सजिलै फिल्टर गर्न सक्नुहुन्छ; त्यसरी, तपाईंले स्प्याम वा डुप्लिकेट खाताहरू फिल्टर गर्न सक्नुहुन्छ ।

अन-चेन प्रमाणीकरण

Cwallet उपहार औजारले तपाईंलाई प्रयोगकर्ताहरूको वालेट ठेगानाहरू सङ्कलन गर्न र तिनका एसेट होल्डिङ (विशेष NFT वा फन्जिबल (प्रतिस्थापन गर्न सकिने) टोकनहरू), पहिलेका कारोबारहरू र कारोबार ढाँचाहरू प्रमाणित गर्न सक्नुहुन्छ; यो Cwallet मा समर्थित सबै 50+ ब्लकचेन नेटवर्कहरूमा गर्न सकिन्छ ।

धोकेवाज सहभागीहरू छन् ? Cwallet उपहार प्रयोग गरेपछि त्यस्तो हुँदैन

Cwallet उपहार औजार सहित, तपाईंले सिर्जना गर्नुभएका हरेक उपहार निष्पक्ष हुन्छ र वास्तविक सहभागीहरूले कार्यहरू पूरा गरेपछि उनीहरूलाई मात्र पुरस्कृत गरिन्छ भन्ने कुरामा तपाईं आश्वस्त हुन सक्नुहुन्छ । अब तपाईंका उपहारहरूमा कुनै नक्कली सहभागीहरू, पहिले डिजाइन गरिएका स्क्रिप्ट वा दोहोरिने सहभागिता हुने छैन ।

कार्य प्रमाणीकरण, निष्पक्ष ड्र, कार्य र कमाउने संग giveway उपकरण

कार्य प्रमाणीकरण

उपहार दिइने सहभागीका IP ठेगानाहरू अनुगमन गरेर, हामी एकै IP ठेगानाबाट एउटै Cwallet उपहारमा भाग लिने भिन्न PID भएका सहभागीहरू छन् कि छैनन् भनेर निर्धारण गर्न सक्छौँ ।

एन्टि बोट, निष्पक्ष ड्र, टास्क र कमाउनको साथ उपहार उपकरण

एन्टि bot

हामी स्प्याम खाताहरू र bot हरू पत्ता लगाउन मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गरेर सामाजिक सञ्जाल प्लेटफर्महरूमा सहभागीका खाताहरूको गतिविधि र विश्वसनीयता जाँच गर्दछौँ ।

ईमेल प्रमाणिकरण, निष्पक्ष ड्र, कार्य र कमाउनको साथ उपहार उपकरण

इमेल प्रमाणीकरण

Cwallet उपहार सहभागीहरूले अनिवार्य रूपमा वैध इमेल ठेगाना पेस गर्नुपर्ने छ । भरपर्दो प्रमाणीकरण तथा फिल्टरिङ संयन्त्र प्रयोग गरेर, हामी स्प्यामरहरूबाट हुने आक्रमणहरूबाट सही ढङ्गले बच्न सक्छौँ ।

स्वत: पुरस्कार वितरणले यसलाई सजिलो बनायो

हाम्रो स्वचालित टोकन पुरस्कार वितरण सुविधा प्रयोग गरेर, तपाईंले टोकन पुरस्कारहरू सिधै विजेताहरूका क्रिप्टो वालेटमा वितरण गर्न सक्नुहुन्छ ! यो सृष्टिकर्ता र विजेता दुवैका लागि सुरक्षित, सुविधाजनक र निःशुल्क हुन्छ ।

तपाईंको समय बहुमूल्य हुन्छ र हामी स्वचालित रूपमा टोकन पुरस्कार पठाएर तपाईंको समय बचत गर्न मद्दत गर्दछौँ । त्यस बाहेक, हामी तपाईंलाई रकम बचत गर्न पनि मद्दत गर्दछौँ, किनकि सेवा पूर्ण रूपमा नि:शुल्क प्रयोग गर्न उपलब्ध छ । तपाईंले पुरस्कार तहहरू र रकम सेट गर्नुभए पुग्छ र बाँकी काम हामी गर्ने छौँ ।

Web3 उपहार उपकरण, कार्यहरू गर्नुहोस् र क्रिप्टो कमाउनुहोस्, स्वचालित उपहार उपकरण
टोकन मात्र होइन ! तपाईं अन्य पुरस्कारहरू पनि म्यानुअल रूपमा वितरण गर्न सक्नुहुन्छ, जस्तै:
NFT हरू
श्वेतसूची
नि:शुल्क मिन्ट
सदस्यता
र थप कुराहरू

हाम्रो रेटिङ र सम्पर्क प्रणालीले पुरस्कार वितरणको सन्दर्भमा उत्कृष्ट दक्षता सुनिश्चित गर्ने छ ।

लचिलोपन र रमाइलो, गतिशील गोलाप्रथा विधिहरूद्वारा सुविधायुक्त

तपाईंको उपहार लक्ष्यहरू जे भए पनि, हामी तपाईंलाई ती हासिल गर्न मद्दत गर्न उपलब्ध छौँ । चाहे तपाईं तत्काल कार्यान्वयन, लक्ष्यमा आधारित कार्यान्वयन वा लक्षित समयमा कार्यान्वयन गर्न चाहनुहुन्छ, Cwallet उपहार औजारले तपाईंलाई यी सबै र थप कुराहरू हासिल गर्न मद्दत गर्दछ !

समयबद्ध आकर्षित उपहार, उपहार उपकरण, उत्तम मार्केटिङ उपकरण

समयबद्ध गोलाप्रथा

सबै विजेताहरू तपाईंले पूर्वनिर्धारित गर्नुभएको निश्चित समयमा गोलाप्रथाबाट छनोट गरिने छ

तत्काल आकर्षित उपहार, उपहार उपकरण, सबै भन्दा राम्रो मार्केटिङ उपकरण

तात्कालिक गोलाप्रथा

सहभागीहरूले सबै कार्यहरू पूरा गरिसकेपछि गोलाप्रथाबाट पुरस्कार छनोट गर्न सक्ने छन्

लक्ष्य-ट्रिगर ड्र गिवेवे, गिवेवे उपकरण, उत्तम मार्केटिङ उपकरण

लक्ष्य-प्रेरित गोलाप्रथा

यसले तपाईंका लक्ष्यहरू हासिल भएपछि मात्र तपाईंको उपहार कार्यान्वयन गर्दछ । त्यसरी, तपाईंले उपहारहरूलाई तपाईंका लक्ष्यहरू हासिल भएपछि मात्र कार्यान्वयन हुने गरी व्यवस्थित गर्न सक्नुहुन्छ ।

telegram समूहका सदस्यहरू 100 हजार पुगे
80 हजार प्रयोगकर्ताहरू उपहारमा सहभागी भए
@SatoshiNakamoto Follows @CwalletOfficial
Discord सर्भर सदस्यहरू 20 हजार पुगे
Twitter फलोअरहरू 150 हजार पुगे

Cwallet उपहार औजार कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने

अधिकतम लाभका लागि उपहार औजार धेरै तरिकाले प्रयोग गर्न सकिन्छ । तपाईंले यसलाई सामाजिक सञ्जालमा तपाईंको ब्रान्ड विस्तार गर्न, सामग्री र उत्पादनहरूमा प्रशंसकको प्रतिक्रिया प्राप्त गर्न, तपाईंको वेबसाइट र व्यवसाय पृष्ठहरूमा ट्राफिक प्राप्त गर्न वा समुदायहरूमा रमाइलो गर्न प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले उपहार सिर्जना गरेर, यसलाई लक्षित समुदायहरूमा सेयर गरी आनन्दले बसेर तपाईंका लक्षित दर्शकहरूले तपाईंको प्रतियोगितामा भाग लिएको हेर्नुहोस् । जुनसुकै ठाउँबाट जो कोहीले कुनै पनि बेला उपहारमा भाग लिन सक्ने छन् ।

Giveaway गतिविधि, उपहार उपकरण, कार्य गर्नुहोस् र पैसा कमाउनुहोस्

रेफरल प्रतियोगिता ! शीर्ष 20 रिफररहरूका लागि 20 BNB पुरस्कार पूल

20 BNB इनामको हिस्सा प्राप्त गर्न आफ्ना साथीहरूलाई हाम्रो Discord सर्भरमा आमन्त्रित गर्नुहोस् । 5 जनाभन्दा बढी व्यक्तिहरूलाई निमन्त्रणा गर्ने जो कोहीले पनि अन्तिम गोलाप्रथामा सहभागी हुन सक्ने छन् । 72 घण्टामा समाप्त हुने छ, अहिले नै यसमा सहभागी हुनुहोस् !

केवल 3 सरल चरणहरू सहित एउटा उपहार सिर्जना गर्नुहोस्

केही मिनेटमै तपाईं चाहे अनुसारको उपहार सिर्जना गर्नुहोस्, यसलाई विभिन्न च्यानलहरू र Voila मा प्रवर्द्धन गर्नुहोस् ! आफ्नो ब्रान्डको आवश्यकता अनुरूप विशेष ढङ्गले तयार पारिएको उपहार, प्रतियोगिता, स्विपस्टेक वा भाग्यशाली गोलाप्रथा सजिलै जारी गर्नुहोस् ।

उपहार गतिविधिहरू, अनुकूलित उपहार अभियानहरू, उपहार उपकरण सिर्जना गर्नुहोस्

पहिलो चरण:

आफ्नो परियोजना र उपहारको बारेमा वर्णन गर्नुहोस्: · परियोजना विवरण थप्नुहोस् · आफ्नो उपहारको शीर्षक, विवरण, ब्यानर र भिडियो दिनुहोस् · गोलाप्रथा विधि चयन गर्नुहोस्

उपहार गतिविधिहरू सिर्जना गर्नुहोस्, उपहार कार्यहरू सेट गर्नुहोस्, उपहार दिने उपकरण

दोस्रो चरण:

विभिन्न प्लेटफर्महरूमा प्रयोगकर्ताले गर्नुपर्ने कार्यहरू कन्फिगर गर्नुहोस् । सबै कार्यहरू पूरा गरेर, प्रयोगकर्ताहरू अन्तिम गोलाप्रथाका लागि योग्य हुने छन्

उपहार गतिविधिहरू सिर्जना गर्नुहोस्, उपहार पुरस्कार, उपहार उपकरण छनौट गर्नुहोस्

तेस्रो चरण:

उपहारका लागि पुरस्कार र विजेताहरूको संख्या निर्धारण गर्नुहोस् विजेताहरूका लागि उपहार प्रायोजकको सम्पर्क विवरण र नोटहरू थप्नुहोस्

हामी अन्यभन्दा अलग छौँ ! हामी बाँकीभन्दा बृहत्तर छौँ

Cwallet को उपहार औजार

Web2 र Web3 समुदाय, परियोजना र KOL हरूका लागि स्वत: वितरित टोकन इनाम प्रणाली सहित डिजाइन गरिएको ।

मुनासिब रूपमा निष्पक्ष गोलाप्रथाको नतिजा, सबै सहभागीका लागि पारदर्शी, नतिजाहरू कसैले पनि हेरफेर गर्न नसक्ने ।

स्वचालित रूपमा प्रमाणित हुने विभिन्न प्लेटफर्महरूमा विभिन्न कार्यहरू, सबै संलग्नताहरू वास्तविक हुन् भनी सुनिश्चित गर्न मद्दत गर्ने ।

उपहार कार्यहरू Web3 समुदायहरूभित्र र बाहिर सबै मूलधारका सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत सम्पन्न गर्न सकिन्छ ।

विभिन्न गोलाप्रथा विधिहरू, प्रत्येकलाई विविध प्रकारका आवश्यकताहरू अनुरूप डिजाइन गरिएको । तिनमा तत्काल, म्यानुअल र लक्ष्य-प्रेरित गोलाप्रथा पर्दछन् ।

अनुकूलित र सुन्दर विजेटहरू जसले उपहारमा ब्रान्ड र प्रयोगकर्ता-मैत्री प्रयोगकर्ता इन्टरफेस (UI) छन् भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्दछ ।

अन्य उपहार औजारहरू

द्रुत गतिमा बढ्दो Web3 समुदायका आवश्यकताहरू प्रभावकारी रूपमा पूरा गर्न असमर्थ ।

निष्पक्षता प्रमाणित गर्न नसकिने; तसर्थ, उपहार सर्जकहरूले सजिलै विजेताहरूको सूची हेरफेर गर्न सक्ने छन् ।

निष्पक्षता प्रमाणित गर्न नसकिने; तसर्थ, उपहार सर्जकहरूले सजिलै विजेताहरूको सूची हेरफेर गर्न सक्ने छन् ।

तीमध्ये धेरैले समकालीन सामाजिक सञ्जाल प्लेटफर्महरू समर्थन गर्दैनन् र Web3 समुदायहरूका लागि कुनै विशेष औजारहरू छैनन्, जस्तै अन-चेन प्रमाणीकरण ।

यी प्लेटफर्महरूमा हुने धेरैजसो गोलाप्रथाहरूमा विभिन्न गोलाप्रथामा विविधताको अभाव हुन्छ; साथै, गोलाप्रथाहरू प्रायः म्यानुअल हुन्छन् र उपहार दिइसकेपछि विजेताहरूको सूची सम्पादन गर्न सकिन्छ, जुन रमाइलो वा निष्पक्ष होइन ।

सहभागीहरूका लागि आकर्षक नहुने आधारभूत प्रयोगकर्ता इन्टरफेसहरू सहित अल्छी र थकाइ लाग्दा विजेटहरू ।

Web3 उपहार उपकरण, स्वीपस्टेक उपकरण, कार्य र पैसा कमाउनुहोस्

Cwallet उपहार औजार एउटा उपहार वितरण गर्ने औजार मात्र होइन; यसले Web2 र Web3 समुदायहरूका लागि प्रभावकारी रूपमा ब्रान्ड छाप र सामुदायिक संलग्नताहरूलाई सुधार गर्दछ ।

Cwallet डाउनलोड गर्नुहोस् र विभिन्न औजारहरूमा पहुँच राख्नुहोस्

Cwallet: उत्कृष्ट बजार दरहरू प्रदान गर्ने तत्काल स्वाप सुविधा सहित 50+ नेटवर्क र 800+ क्रिप्टोहरू समर्थित छन् । Cwallet औजारहरू: क्रिप्टो टिपू र भुक्तानीहरू प्राप्त गर्नका लागि टिप बक्स, रमाइला र आकर्षक खेलहरूका लागि airdrop खेलहरू, समुदायको विस्तार बढाउनका लागि उपहार औजार र अन्य मार्केटिङ आवश्यकताहरू । Cwallet Bots: ट्राफिक प्राप्त गर्न वा हाम्रो विशेष bot सुविधाहरू सहित तपाईंको समुदायलाई मुद्रीकरण गर्नका लागि सामाजिक सञ्जाल प्लेटफर्महरू र अझ उन्नत सेटिङहरू मार्फत क्रिप्टो कारोबारहरूलाई सहज बनाइएको ।

Cwallet, नि: शुल्क क्रिप्टो वालेट, क्रिप्टो उपकरण, multifunctional वालेट

FAQ

म विजेताहरूको अङ्गको रूपमा चयन भएको छु । म आफ्नो टोकन पुरस्कार कहाँ र कसरी दाबी गर्न सक्छु ?

तपाईंले उपहारमा भाग लिन प्रयोग गर्नुभएको खाता प्रयोग गरेर Cwallet मा लगइन गर्नुहोस्; टोकन इनाम सहित तपाईंको मौज्दात अद्यावधिक गरिने छ र तपाईंले कारोबार रेकर्डहरू मार्फत यो पुष्टि गर्न सक्नुहुन्छ ।

मैले सबै कार्यहरू पूरा गरेँ या गरिनँ, मलाई यकिन छैन । म कसरी प्रमाणित गर्न सक्छु ?

कार्य समाप्त भएको स्थिति प्रमाणित गर्न, कार्य बक्समा "कार्य स्थिति जाँच गर्नुहोस्" मा क्लिक गर्नुहोस् ।

मेरो इनाम दाबी गर्न मैले उपहार प्रायोजकलाई कसरी सम्पर्क गर्न सक्छु ?

यदि तपाईंले उपहार जित्नुभएको छ भने, प्रायोजकको सम्पर्क विवरण र तपाईंको इनाम कसरी दाबी गर्ने भन्ने बारे विशेष निर्देशनहरू हेर्न "इनाम दाबी गर्नुहोस्" मा क्लिक गर्नुहोस् ।

गोलाप्रथाको नतिजा निष्पक्ष छ भन्ने कुरा प्रमाणित गर्न म कसरी पुष्टि गर्न सक्छु ?

Cwallet उपहार औजारले नतिजाहरू उत्पन्न गर्नका लागि उचित एल्गोरिदम प्रयोग गर्दछ । प्रत्येक नतिजालाई ServerSeed र ClientSeed दुवै सहित गणना गरिनुपर्दछ । यस विधि प्रयोग गर्दा, गोलाप्रथा परिणामहरू अप्रत्याशित र मुनासिब रूपमा निष्पक्ष हुन्छन्; नतिजालाई कसैले हेरफेर गर्न सक्दैन । विस्तृत विवरण यहाँ हेर्नुहोस् ।(https://doc.cwallet.com/cwallet-tools/giveaway/how-to-verify-fairness)

कार्य प्रमाणीकरण भनेको के हो ?

उपहार सर्जकहरूले उपहारहरू मार्फत आफ्नो ब्रान्डको छाप बढाउन कार्यहरूलाई धेरै सामाजिक सञ्जाल प्लेटफर्महरूमा सेट अप गर्न सक्छन् । Cwallet उपहार औजारले सम्पूर्ण प्रक्रियालाई स्वचालित बनाउँछ, जसले गर्दा प्रयोगकर्ताहरूलाई कार्यहरू पूरा गरेका छन् कि छैनन् भनी प्रमाणित गर्न सहज बनाउँछ र समय बचत गर्न मद्दत गर्दछ ।

के म यसलाई सिर्जना गरिसकेपछि आफ्नो उपहार सम्पादन गर्न सक्छु ?

उपहार सिर्जना गरिसकेपछि र उपहार प्रक्रियाको समयमा पनि, तपाईंले िवरण परिवर्तन गर्ने, ब्यानर वा भिडियोहरू थप्ने जस्ता उपहार सामग्री सम्पादन गर्न सक्नुहुन्छ; तपाईंले पुरस्कार र कार्यहरू पनि परिवर्तन गर्न सक्नुहुन्छ । यद्यपि, टोकन पुरस्कारका लागि Cwallet मा चयन गरिएको टोकन परिवर्तन गर्न नसकिने कुरालाई ध?यान दिनु महत्त्वपूर्ण हुन्छ ।

यदि उपहार सहभागीहरूले मेरो लक्ष्य-प्रेरित गरिएको उपहारको लक्ष्य पूरा गर्न असफल भएमा के हुन्छ ?

लक्ष्य-प्रेरित उपहार सिर्जना गर्दा, तपाईंले गोलाप्रथाका लागि पछिल्लो समय निर्दिष्ट गर्नुपर्ने छ । यो समय सेट गर्नुको उद्देश्य भनेको लामो समयसम्म लक्ष्य पूरा नभएको अवस्थामा तपाईंको उपहार स्वतः गोलाप्रथा गर्नु हो । त्यसैले लक्ष्य हासिल नभए पनि, एक निश्चित समयमा (सर्जकद्वारा पूर्वनिर्धारित), उपहार स्वतः गोलाप्रथा गरिने छ ।

तपाईंको विचार के छ ?

हामी तपाईंको कुरा सुन्न चाहन्छौँ ! हामी तपाईंको विचार र प्रतिक्रियाको धेरै सम्मान गर्दछौँ र एकै बिन्दुमा तपाईंका आवश्यकताहरू पूरा गर्ने सेवाहरू सिर्जना गर्दै हामी निरन्तर सुधार गर्ने अपेक्षा गर्दछौँ ।